मंगला ५ किमचौरमा पहिरोका कारण छ घर विस्थापित

सन्तोष गौतम/विकल्प न्यूज साउन १९ गते । बस्ती माथिबाट खसेको पहिरोका कारण म्याग्दीको मंगला गाउँपालिका ५ किमचौरमा छ परिवार विस्थापित भएका छन् । किमचौर गाउँको शिरानमा रहेको गौथलीको भिरबाट खसेको पहिरोको जोखिमका कारण विस्थापित भएका हुन् । चन्द्र्रप्रसाद फगामी, बिमल बुढाथोकी, टिकप्रसाद बुढाथोकी, दुतप्रसाद बुढाथोकी, रामबहादुर फगामी र भिमबहादुर फगामीका परिवार विस्थापित भएका स्थानीय युवा … Continue reading मंगला ५ किमचौरमा पहिरोका कारण छ घर विस्थापित